नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “अध्यागमन नियमावली, २०५१” रहेको छ ।
(२) यो नियमावलीको नियम २९ र ३९ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति देखि प्रारम्भ हुने छ र अन्य नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।८